Thursday, April 18, 2019

काठमाडौं – वि.सं. २०४६ साल जेठ १५ गते ढाकाडाम २ भालुखोला सल्यानमा जन्मिएका रामु खड्काको नाम अहिले गीत संगीतको क्षेत्रमा धेरै अगाडी आउँछ । खड्का विगत ११ वर्षदेखि कलाकारिता क्षेत्रमा निरन्तर लागिरहेका छन् । उनको कलाकारिता २०६४ सालदेखि सुरु भएको हो । उनको सांगीतिक यात्राका विषयमा नारी जागरणले गरेको कुराकानीको सम्पादित अंशः हिजो आज के मा […]

Read More

वि.स. २०२२ सालमा सिम्ता गाउँपालिकाकाको आग्रागाउँमा जन्मिएकी चन्दाकला शाहीको राजनितिक यात्रा पञ्चायतकालदेखि सुरु भयो । वि.स. २०४४ साल देखि राजनिति यात्रा सुरु गरेकी शाहीले पञ्चायकालमा महिला सभापति भएर काम गरिसकेकी छिन् । गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेर सिम्ता गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी शाहीसंग हामीले कुराकानी गरेका छौ […]

Read More

कर्णाली अञ्चल अझ त्यसमा पनि कालिकोट जिल्ला । भौगोलिक हिसावले बिकट मानिन्छ । भौगोलिक हिसावले बिकट मानिएपनि धेरै सम्भावना र अबसर बोकेको जिल्ला हो । त्यसै जिल्लाको तिलागुफा नगरपालिकाकी उपमेयरमा निर्वाचित भएकी छिन् दर्शना नेपाली । दर्शना सबैभन्दा कान्छी उपमेयरको रुपमा परिचित छिन् । शिक्षा, स्वास्थ्य र विकासमा जोड दिई नमुना नगरपालिका बनाउने सपना बोकेकी […]

Read More

स्थानीय तहको पहिलो चरणको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधीहरुले अब आफुले गरेका वाचा पुरा गर्नका लागि काम थालनी गरेका छन् । झण्डै दुई दशकपछि भएको स्थानीय चुनावले महिलालाई पनि स्थान दिएको छ । महिलाले पनि निती निर्माणको तहमा स्थान पाएका छन् । ६ नम्बर प्रदेशमा एकजना मात्रै महिला प्रमुख र अन्य ७८ स्थानीय तहमा महिला उपप्रमुख छन् […]

Read More