Thursday, April 18, 2019

सुर्खेत, ११ बैशाख । मुगु–हुम्ला जोड्ने लिंक रोडको निर्माण जिम्मा बेलायतको अन्तराष्ट्रिय विकास मन्त्रालय (डिएफआईडी) ले लिएको छ । डिएफआईडीले आज कर्णाली प्रदेशको राजधानि वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा रोड निर्माण गर्ने घोषणो गरेको हो । ग्रामिण पहूँच कार्यक्रम अन्तरगत तेस्रो चरणमा बेलायतको अन्तराष्ट्रिय विकास मन्त्रालय (डिएफआईडी) ले मुगु–हुम्ला जोड्ने लिंक रोड अब (डिएफआईडी) निर्माण गर्ने छ […]

Read More

सुर्खेत, बैशाख १० । प्रदेश सरकाले ल्याएको निति तथा कार्यक्रममा प्रदेशको समृद्धि र विकासका लागि सम्भाव्यता अध्ययन गर्नेमा जोड दिइएको छ । कर्णाली प्रदेशको समग्र विकास र समृद्धिको गुरूयोजना बनाउन विज्ञहरूको एक टिम निमार्ण गरि प्रदेशको समग्र योजनाको खाका सार्वजनिक गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । चालु आर्थिक वर्ष तिन महिनाका लागि ल्याइएको […]

Read More

महोत्ततरी, १० बैशाख । जन्मदर्ताको अभावमा विद्यालयसम्म पुग्न नसकेका गौशाला नगरपालिकाका दर्जनौँ बालबालिकाहरु आइतबार सामुदायिक विद्यालयमा भर्ना भएका छन् । गौशाला नगरपालिकाले सिफारिस गरेपछि उनीहरु विद्यालयमा भर्ना भएका हुन् । गौशाला नगरपालिका –१० का दलित वस्तीका मुसहर समुदायका ४१ जना विद्यालय जाने उमेर पुगेका बालबालिकाहरु नजिकै रहेको जनता मावि भरतपुरखोरमा भर्ना भएका हुन् । त्यस्तै, […]

Read More

काठमाण्डौ, ५ चैत्र । नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा बालकृष्ण खाँण नियुक्त भएका छन् । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले आफ्ना सदाबहार सहयोगी खाँणलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् । खाँण समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य भएका हुन् । उनी पार्टीको केन्द्रीय सदस्य समेत हुन् । यसअघि प्रमुख सचेतकमा मिनेन्द्र रिजाल र मीन विश्वकर्माको चर्चा […]

Read More

सुर्खेत, १९ फागुन । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कर्णाली प्रदेशको सडक दुर्घटनालाई न्युनिकरण गर्नका लागि ‘सडक सुरक्षा कार्यक्रम’ सुरु गरेको छ । आज कर्णाली प्रदेशको राजधानि विरेन्द्रनगरमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ‘सडक सुरक्षा कार्यक्रम’ को उद्घाटन गरेका छन् । प्रदेशका १० जिल्लामा रहेका २ सय १५ प्रहरी इकाईबाट ‘सडक सुरक्षा कार्यक्रम’को एकै साथ सुरु मन्त्रालयले […]

Read More

धनगढी, १४ फागुन । टीकापुर घटनाका फरार अभियुक्त रेशम चौधरीले अदालतसामू आत्मसमर्पण गरेका छन् । चौधरी सोमबार जिल्ला अदालत कैलालीमा हाजिर भएका हुन् । फरार रहेकै अवस्थामा राष्ट्रिय जनता पार्टीबाट कैलाली १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका चौधरी भारी मतान्तरले विजयी भएका थिए । तर, चुनाव जितेको प्रमाणपत्र पाएका छैनन् । वारेसमार्फत विजयी भएको प्रमाणपत्र […]

Read More

काठमाडौं, ११ फागुन । आईसीसी विश्वकप छनोट प्रतियोगिता खेल्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम शनिबार जिम्बावे जादैँछ । एक दिवसिय विश्वकपमा छनोट हुने लक्ष्य लिएको नेपाली टोलीलाई शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रमकाबीच विदाई गरेका छन् । बालुवाटारमा आयोजित बिदाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले यो सम्मानले अझ ठूलो सम्मानका लागि युवा क्रिकेटरहरुलाई प्रेरणा […]

Read More

काठमाण्डौ, १० फागुन । हात्तीपाइले रोग निवारणका लागि सरकारले शनिबारदेखि औषधि खुवाउने अभियान सुरु गर्ने भएको छ । फागुन १२, १३ र १४ गते २४ जिल्लामा औषधि खुवाउने अभियान सञ्चालन गर्ने इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । पाँचथर, इलाम, झापा, भोजपुर, धनकुटा, मोरङ, उदयपुर, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दैलेख, दाङ, बाँके, बर्दिया, बझाङ, […]

Read More

काठमाडौं, ८ फागुन । महान्यायाधीवक्तामा अग्नि खरेल नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले खरेललाई महान्यायाधीवक्तामा नियुक्त गरेकी हुन । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले खरेललाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन् । वरिष्ठ अधिवक्ता रहेका खरेल यसअघि कानून मन्त्रीसमेत थिए । सरकारको मुख्य कानूनी सल्लाहकार रहने महान्यायाधिवक्ता राज्यमन्त्री सरहको पद हो ।

Read More
1 2 3 10