Thursday, April 18, 2019

सुर्खेत, ७ माघ । १८ वर्षिय आमा सृजना जोशी सुनार अहिले बाल विवाह विरुद्ध लागेकी छिन् । उनीसंग अहिले १७ महिनाको छोरा छ । सृजनाले १५ वर्षकै उमेरमा वीरेन्द्रनगरकै तेज बहादुर सुनार संग विवाह गरिन् । आफुलाई बाल विवाह र यसको असरबारे थाहा नहुदा सानैमा विवाह गरेको उनी बताउछिन् । बालविवाह गरेकै कारण आफु पछि […]

Read More

सुर्खेत, ३० पौष । कर्णाली प्रदेशका सबै जिल्लाका कारागारहरुमा आगामी फागुन १२ गते एकै दिन पुस्तकालयको स्थापना गरिने भएको छ । प्रदेश प्रहरी कार्यालयको अगुवाईमा सुरु भएको कारागारलाई किताब अभियान अन्र्तगत शिक्षा दिबसको अबसर पारी पुस्तकालय स्थापना तथा उद्घाटन गर्ने तयारी गरिएको प्रदेश प्रहरी प्रमुख महेशबिक्रम शाहले जानकारी दिए । उनका   अनुसार  प्रदेशका सबै  जिल्लाहरुमा  […]

Read More

रुपन्देही, १५ पुस । रुपन्देहीमा रहेको एक सहकारी संस्थाले शेयर सदस्यको श्रीमती सुत्केरी भए एक किलो घ्यू र २०० को बाल बचत खाता खोल्ने कार्यक्रम शुरु गरेको छ । जिल्लाको सैनामैना नगरपालिका–४ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले यस वर्ष ३२ सुत्केरीलाई सो सुविधा दिएकोे छ । तीन वर्षदेखि लागू भएको कार्यक्रम दुई बच्चा […]

Read More

सुर्खेत, १५ पुस । सुर्खेतबाट हराएका तीन बालिका बुटवलमा भेटिएका छन् । विद्यालय जान्छौँ भनेर बेपत्ता भएका सुर्खेत जिल्ला सिम्ता गाउँपालिकाका तीनजना बालिका बुटवलमा भेटिएका हुन् । गएको पुस १० गते सिम्ता गाउँपालिका ९ खानिखोलाकी १४ वर्षीया निशा सिंह ठकुरी, त्यही ठाउँका दुई बहिनी १५ वर्षीया यमुना खत्री, र उनकी १२ वर्षकी बहिनी रिसिमा खत्री […]

Read More

सुर्खेत, १५ पौष । कर्णाली प्रदेश सरकारको श्रमदिनका अवसरमा कालिकोटको सदरमुकाम मान्मावजारको सरसफाई गरिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा भएको सरससफाईमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला सहित जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो । त्यसैगरि प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर स्थित प्रशान्ति वृद्धाश्रम र शिव मन्दीर क्षेत्रमा पनि सरसफाई सम्पन्न भएको […]

Read More

कञ्चनपुर, १४ पुस । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तलाई न्याय दिन माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडि प्रर्दशन गरिएको छ । विवेकशील साझा पार्टीको नेतृत्वमा ‘न्यायको खोजीमा निर्मलाहरु’ ब्यानरमा शनिबार प्रधानमन्त्रीको सरकार निवास अगाडि बालुवाटार चोकमा प्रर्दशन गरिएको हो । ‘न्याय मर्न नदिऔं, सत्य हार्न नदिऔं’ भन्ने नारासहित उपस्थित प्रर्दशनकारीले शान्ति सुरक्षाको प्रत्याभूति […]

Read More

बैतडी, १४ पुस । चिसो बढेसँगै बैतडी जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ ।  जिल्ला अस्पतालका प्रमुख डाक्टर जगदिशचन्द्र विष्टका अनुसार अहिले जिल्ला अस्पताल बैतडीमा दैनिक ७० भन्दा बढी बिरामी आउने गरेका छन् । बिरामीमध्ये रुघाखोकी, ज्वरो दम र निमोनियाका बिरामी बढी पुग्ने गरेका छन् । यस्तै जिल्लाका अन्य स्वास्थ्य संस्थाका पनि रुघाखोकी, […]

Read More

रोल्पा, १३, पुस । भौगोलिक विकटता र जनचेतनाको अभावमा रोल्पामा अझै पनि ४६ प्रतिशत प्रसूति स्वास्थ्य संस्था बाहिर हुने गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार रोल्पामा संस्थागत प्रसूति दर ५४ प्रतिशत मात्र रहेको देखिएको छ । जिल्लामा अझै ठूलो सङ्ख्यामा घरमै सुत्केरी हुने देखिएको छ । जिल्लाका सबै वडामा स्वास्थ्य संस्था नहुँदा गर्भवती घरमै प्रसूति […]

Read More

काठमाडौं, १३ पुस  । काठमाडौंको बूढानीलकन्ठ नगरपालिका–५, विष्णुमतिस्थित कृपाघर सुधार केन्द्रबाट ४९ जना महिलाको उद्धार गरिएको छ । मापदन्डविपरीत सुधारगृह सन्चालन गरेको पाइएपछि उनीहरुलाई बिहीबार उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीले केन्द्रका सन्चालक सुरती गुरुङसहित चारजनालाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी प्रभाग बूढानीलकन्ठ, जिल्ला प्रशासन कार्यालय र माइती नेपालको संयुक्त अनुगमनमा सुधार […]

Read More
1 2 3 47