Thursday, April 18, 2019

काठमाडौं । पछिल्लो समय फिल्म क्षेत्रमा उदाएका सुरेन्द्र बुढाथोकी अहिले चलचित्र ‘ब्लक इयर’ मा व्यस्त छन् । यसअघिका चलचित्रमा रोमान्टिक भुमिकामा देखिएका बुढाथोकी ‘ब्लक इयर’ भने फरक भुमिकामा देखिदै छन् । उनले भने, ‘दर्शक स्रोताले मलाई यस अघिका चलचित्रमा भन्दा यस चलचित्रमा अलि फरक भुमिकामा देख्नु हुनेछ ।’ सुरेन्द्रले यसअघि चार वटा चलचित्रमा अभिनय रिसकेका छन् […]

Read More

सुर्खेत, २५ फागुन । १०८ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा बराहताल गाउँपालिका वडा न ८ मा बृहत सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । स्वाबलम्बन आमा समुहको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका केही झलकहरु:  

Read More

सुर्खेत, २४ अषाढ । लायन्स क्लव अफ सुर्खेत बुलबुलेले गिरीघाट स्थित विस्थापित शिविरमा पुगेर स्वास्थ्य सचेतना कार्यक्रम एव शैक्षिक सामाग्री बितरण गरेको छ । क्लबले विस्थापित शिविरमा पुगेर २२ जना बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गरेको हो । त्यस्तै शिवीरमा रहेका करिव ५० जना किशोर किशोरी तथा महिलाहरुलाई सरसफाई सामाग्री संगै स्वास्थ्य सम्बन्धी जानकारीहरु प्रदान गरिएको […]

Read More

गीता थापा सुर्खेत, १२ अषाढ । लेकबेशी नगरपालिका २ की चित्रमाया पुनलाई पहिले विहान बेलुकाको छाँक टार्न धौ धौ थियो । घरखर्च टार्नकै लागि उनका श्रीमान् भारत कमाउन जाने गर्थे । गतिलो बस्ने बाँस थिएन झन् विहान बेलुकाको छाँक टार्नै मुश्किल थियो । बस्ने बाँस थिएन उनले भनिन्, ‘माइतीको जग्गामा घर बनाएर बसेको थियौ ।’ […]

Read More

एस खड्का घरमा सागको मुठोदेखि कुच्चोसम्म, चामलको बोरादेखि तेलसम्म, छोराहरूको स्कुलको किताबदेखि पकेटमनीसम्म, बत्तीको बिलदेखि धाराका समस्यासम्म धान्छिन्, पोखराकी कमला पहारी । काठमाडौं, ठमेलमा झोला, ज्याकेटलगायत ट्रेकिङ सामानका व्यापार गर्दै आएकी उनी काठमाडौंको अल्कापुरी कोलोनीमा दुई छोरासँग बस्छिन् । भन्छिन्, ‘काठमाडौँ आएको १४ वर्ष भयो, व्यापार सुरु गरेको चाहिँ २२ वर्ष भयो, काठमाडौँ आउनुअघि पोखरामा […]

Read More

काठमाडौं, ८ अषाढ । सम्पूर्ण अस्थायी शिक्षकलाई स्थायी गर्नुपर्ने लगायतका माग राखेर ७ दिनदेखि काठमाडौंको भद्रकालीमा अनसनरत शिक्षकहरुको अवस्था नाजुक बन्दै गएको छ। गत शुक्रबारबाट अनसनरत पर्साका किसनप्रसाद यादव, गोरखाका जीतबहादुर गुरुङ, पर्साकी सुलेखादेवी कायस्थ, बझाङका कलावती जोशी र बाजुराका कलु केसीको स्वास्थ्य अवस्था निकै कमजोर बनिसकेको छ। उनीहरुलाई स्लाइन चढाइएको छ। शिक्षा मन्त्रालयले जारी […]

Read More

काठमान्डौ, नेपाली कलाकारिता क्षेत्रमा बहु प्रतिभाशाली छुटै परिचाहान बनाउन सफल गायक तथा कोरियो ग्राफर डान्स किङ्ग मनिष श्रेष्ठले २ दर्जन भन्दा बढी गितमा आफ्नो स्वर दिइ सकेका छन्। पप डान्सिङ गीत उर्लेको हावाको बोलको गीतबाट सबैलाई नचाउदै सफलता हात पारेका श्रेष्ठले अहिले पछीलो समयमा आएर अर्को गीत ‘तिम्रो बारुले कम्मरले पूरा नेपाल हल्लायो’ बोलको गीत […]

Read More

सुर्खेत, ६ अषाढ । प्रदेश नम्बर ६ का दश जिल्लाका नवनिर्वाचित जनप्रतिनीधिहरु सुर्खेतमा भेला भएका छन् । स्थानीय तह सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरणमा सहभागी हुन नवनिर्वाचित जनप्रतिनीधि सुर्खेतमा भेला भएका हुन् । तीन दिनसम्म सञ्चालन हुने अभिमुखिकरणमा प्रदेश ६ का दश जिल्लाका नवनिर्वाचित नगरप्रमुख÷उपप्रमुख र गाउँपालिका अध्यक्ष÷उपाध्यक्षहरुको सहभागी रहेको छ । स्थानीय विकास प्रशिक्षण […]

Read More

भरतबन्धु थापा मनै लोभ्याउने सफा हिमालको काखमा विशाल फाँट छ । तर, त्यो सौन्दर्यको वास्तै नगरी मान्छेहरु बच्चा बामे सरे झैं हात–गोडा टेकेर जमिनमा केही खोजिरहेका छा् । बकुल्लाले माछा ढुके झैं खूब ध्याउन्न छ र भुइँ खोस्रिने गति तीव्र छ । यो दृश्य हो माथिल्लो डोल्पामा पर्ने थाङ्बोचे फाँटको । यार्सागुम्बा टिप्न यो सिजनमा […]

Read More