Thursday, April 18, 2019

काठमाडौं । ‘सम्झनाले यो छाती चर्किनी, म पर्खिनी, तिमी नफर्किनी ! खोज्न कहाँ जाम, मेरो मायालाई खोज्न कहाँ जाम, आकाशतिर हेर्दानी देखिन, धर्तीभरी खोज्दानी भेटिन जहाँभएपनि तिम्रो छाया देख्न पाम एकै झल्को देख्न पाए भैहाल्थ्यो, बाँकी परान घुर्लुक्क गैहाल्थ्यो ! खोज्न कहाँ जाम, मेरो मायालाई खोज्न कहाँ जाम आकाशतिर हेर्दानी देखिन, धर्तीभरी खोज्दानी भेटिन जहाँभएपनि […]

Read More

काठमाडौं । सुन्दा सबैलाई आमा शब्द नै प्यारो लाग्छ । आमा भगवान, श्रृष्टी कर्ता हुन् । नौ महिना सम्म कोखमा राख्ने यो धर्तीमा जन्म दिने, हुर्काउने बढाउने आमा नै हुन् । त्यसै सम्बन्धी आधारित रहेको मोडल सन्जिब ठकुरीको “मेरी आमा” गीतको ठकुरी फिल्मस्को आयोजना र उद्धब ठकुरीको सभापतित्वमा बिमोचन कार्यक्रम सम्पन्न भएको छ । गायक […]

Read More

काठमाडौं, १४ पुस । नृत्य निर्देशक सिर्जन बरालले निर्देशन गरेको अर्काे नयाँ गीत बजारमा आएको छ । बरालको निर्देशनमा रहेको ‘माफ गर…’ गीत शुक्रवार साँझ मात्र युटुवमा सार्वजनिक गरिएको हो । गीतमा रुपा सापपकोटाको शब्द रहेको छ भने, नविन रावलले संगीत गरेका छन् । बादल थापाको स्वरमा रहेको गीतमा अनुराग ठकुरी र सुमन गुरुङको अभिनय रहेको […]

Read More

काठमाडौं । साङ्गितिक बजारमा अर्को नयाँ गीति कोसेली ’झुटो कसम’ बजारमा आएको छ । गीतमा दुर्गा परियारको स्वर रहेको छ भने रमेश भट्ट (साडु) को शब्द, प्रेम अर्यालको सङ्गीत रहेको छ । कुशल कलाकार एबम पछिल्लो समयमा निर्देशन पाटोमा पनि प्रबेश गरेकी अनिता बस्नेतले यस गीतमा निर्देशन गरेकी हुन् भने महेश महराको छायांकन, गिरिस रिजाल समिपको […]

Read More

‘जमाना फेरीयो’ तीज गीत बजारमा आएको छ । मानसिंह खड्का, राजेन्द्र घर्ती, सन्ध्या बुढा र सुनिता विसीको स्वरमा रहेको तीज गीत ‘जमाना फेरीयो’ बजारमा आएको हो । गीतमा लय सुरेश पुनको रहेको छ भने, शब्द विष्णु बुढा मगरको रहेको छ । यस गीतको निर्देशन मानसिंह खड्काको रहेको छ ।

Read More

काठमाडौं । फिल्म ‘ड्रिम गर्ल’को गीत ‘फूल टिपेर’ सार्वजनिक भएको छ । फिल्मका प्रमुख कलाकार आकाश श्रेष्ठ र आश्मा गिरीको रोमान्टिक मुभमेन्टलाई गीतमा प्रस्तुत गरिएको छ । गीतमा विल्सनविक्रम राईलाई पनि देख्न सकिन्छ । गीतमा अर्जुन पोखरेल र दुर्गा खरेलको स्वर, अर्जुनकै संगीत तथा ऋषिराज आचार्यको शब्द छ । आरबी मुभिजको व्यानरमा रिल एण्ड रियल […]

Read More

काठमाडौं । फिल्म ‘मालिका’को गीत ‘हल्का माया के माया’ले सामाजिक सञ्जालमा म्युजिकल्लीमार्फत राम्रो चर्चा पाइरहँदा फिल्मको शीर्ष गीत ‘सर सर हावा’ सार्वजनिक भएको छ । रेखा थापाको निर्माण, अभिनय तथा निर्देशनमा बनेको फिल्मको गीतमा नवकलाकार कमला ओली र रेखाको अभिनय छ । गीतमा आस्था राउतको स्वर, सुरेश अधिकारीको शब्द तथा संगीत छ । गीतमा बालविवाहको […]

Read More

चलचित्र ‘चङ्गा चेट’को पहिलो गीत सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक विशेष कार्यक्रम राख्दै चलचित्रको पहिलो गीत र चलचित्र प्रदर्शन मिति सार्वजनिक गरिएको थियो । यस अघि भदौ २२ गते प्रदर्शन हुने भएको चलचित्र अब कार्तिक १६ गतेबाट प्रदर्शनमा आउने भएको छ । त्यस्तै कार्यक्रममा चलचित्रको ‘गोजीमा दाम छैन’ बोलको गीत सार्वजनिक गरिएको थियो […]

Read More

काठमाडौं । आगामी भदौ १५ गते रिलिज हुने फिल्म ‘मेरी मामु’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका प्रमुख पात्र ७ वर्षे आयुब सेनलाई निकै आक्रामक रुपमा प्रस्तुत गरिएको छ । उनी के कारणले आक्रामक छन् भन्न थाहा पाउन दर्शकले फिल्म नै हेर्नुपर्छ । https://www.youtube.com/watch?v=UX8KExbK0Xs   आशुषेसन फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा सन्तोष सेनको लगानी तथा […]

Read More